मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विकिपीडियामा स्वागत छ।
एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन!
नेपालीमा २५,८४१ लेखहरु संग्रहित छन् !
विकिपीडियाको लोगो

विकिपीडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो । विकिपीडिया शब्द विकिइन्साइक्लोपीडिया जोडिएर बनेको हो । विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन्। विकिपीडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ । सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए । हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समाग्री हो । नेपालमा पनि विकिपिडीयाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोसुकैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपीडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ५ इन्टरनेट साइटमध्ये यो पनि एक हो।

पूरा लेख पढ्नुहोस् ...
के तपाईंलाई थाहा छ?
तिलिचो ताल
<< जुन २०१४ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२ १३ १४
१५ १६ १७ १८ १९ २० २१
२२ २३ २४ २५ २६ २७ २८
२९ ३०
आज सोमबार, तारिक २३/०६/२०१४

प्रमुख समाचार भण्डार

Fifa Worldcup Trophy.jpg

फुटबल विश्वकप प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल संघहरूको विकास सँग जोडिएको छ । पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्यस समय छनौट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य राष्ट्रको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ राष्ट्र छनोट भएका थिए ।

पूरा लेख पढ्नुहोस् ...

डोली फूल (अंग्रेजी: Hypericum, /ˌhaɪˈpɪərɪkəm/) हापरिकेसिया परिवारमा पर्ने फूल फुल्ने वनस्पति हो । यसका ४९० वटा प्रजातिहरू छन् ।...


सम्बन्धित पृष्ठः डोली फूल


फोटोग्राफर/श्रोतः जे जे ह्यारिसन
मितिः सेप्टेम्बर ९ २०१२


प्रमुख चित्र सुझाव  |  प्रमुख चित्र संगालो ]

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरूमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरू हुने लेखहरुको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक