विकिपिडिया:समूह कोण

कतयसँ विकिपिडिया

विकिविस्तार कार्यक्रम सम्बन्धमा[सम्पादन करू]

आदरणीय विकिपीडियन मित्रहरू नेपाली भाषामा लेखेकोमा माफ गर्नुहोला आशा छ नेपाली भाषामा लेखेको भए पनि यसलाई सच्याएर पढ्नुहोला साथै नेपाली भाषा नबुझ्ने मित्रहरूका लागी नेपाली भाषा र मैथली भाषाको ज्ञान भएको मित्रले यो खण्ड मैथली भाषामा अनुवाद गरिदिनु होला भन्ने अनुरोधका साथ यहाँ आफ्नो सल्लाह राख्नु होला । हामी नेपालीहरूमा विकिपीडिया बारे ज्ञानको अभाव रहेको यहाँहरूमा अवगतनै छ । यहाँ सम्मकी विकिपीडिया भनेको के-हो भन्ने बारेमा पनि थाहा पाउन सकिरहेका छैनौं त्यसमाथी मध्यपश्चिमाञ्चल र सूदुर पश्चिममाञ्चलका नागरिकहरूमा विकिपीडिया बारे झनै जानकारी नरहेको अवस्था छ, । नेपालमा निजि दुरसंचार प्रदायक एनसेल बाट निःशुल्क विकिपीडिया प्रयोग गर्न मिल्ने भएपनी ज्ञानको अभावमा प्रयोगमा आउन सकिरहेको छैन । यो स्थिती रहन नदिन र नेपाली विकिपीडियालाइ अगाडि बढाउनुका साथै यश क्षेत्रका सर्वसाधारणहरूमा विकिपिडिया बारे परिचय गराउन सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्लामा विकिपीडिया विस्तार कार्यक्रम गरियोस् भनी यहाँ समर्थनको लागि अनुरोध गरिन्छ । साथै यहाँ सुदूर पश्चिमको प्रमुख भाषा मानिने डोटेली भाषा को विकिपीडिया परिक्षण पृष्ठ रहेको छ । यसमा पनि सहयोग गर्न हुन आग्रह गर्दछु । धन्यवाद । --राम प्रसाद जोशी (talk) १४:३९, १८ नवंबर २०१४ (NPT)

समूह कोण[सम्पादन करू]

Is this page somthing like "en:Village Pump" on english wiki or "hi:चौपाल" on Hindi wiki ?--सत्यम् मिश्र (talk) ००:३३, २१ नवंबर २०१४ (NPT)

I think सत्यम् मिश्र is talking about en:WP:Village Pump or hi:वि:चौपाल. I am also interested to know. Another thing, code my bot is now working on maiwiki too, so if there is any work to do, I can start.☆★संजीव कुमार (✉✉) १७:२०, ३ अप्रैल २०१५ (NPT)

Call for Nominations for Wiki Loves Food[सम्पादन करू]

Hi, Sorry for writing in english!!

Greetings from Wikimedia India. We at Wikimedia India are Planning a unique public photo competition on Wikimedia Commons called as Wiki Loves Food (WLF)The aim of this project is to improve the quality of pictures of different cuisines of India & the world.To ensure full Participation of the whole Indian Community, we invite 2 nominations from each Language community. Please find more details on this link. https://commons.wikimedia.org/wiki/Commons:Wiki_Loves_Food

Since this competition will be starting from 15th April, I invite your community to nominate two individuals from your members to participate in this event.

For any doubts, please feel free to email Ravishankar Ayyakkannu (ravidreams@wikimedia.in)

Thanking you Yohannvt (talk) ०४:०६, ९ अप्रैल २०१५ (NPT)