संयुक्त राज्य अमेरिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


संयुक्त राज्य अमेरिका
United States of America
Estados Unidos de América
Flag of अमेरिका महान निशाना छाप of अमेरिका
राष्ट्र वाणी: हामी प्रभुमा विश्वास गर्छौं
अंग्रेजी: In God We Trust  (आधिकारिक)
E Pluribus Unum  (परम्परागत)
(ल्याटिन: धेरैमध्येको, एउटा)
राष्ट्रिय गान"द स्टार–स्प्याङ्गल्ड ब्यानर"

Location of अमेरिका
राजधानी वाशिङ्टन, डी.सी.
38°53′N 77°01′W / 38.883°N 77.017°W / 38.883; -77.017
ठूलो सहर न्यूयोर्क
राष्ट्र भाषा संघीय स्तरमा कुनै पनि छैन[a]
राष्ट्रिय भाषा अंग्रेजी (de facto)[b]
सरकार संघीय राष्ट्रपतीय प्रणालीसहितको संवैधानिक गणतन्त्र
 -  राष्ट्रपति बाराक ओबामा (डे)
 -  उपराष्ट्रपति जो बिडेन (डे)
 -  सभामुख जोन बोयनर (रि)
 -  प्रधान न्यायाधीश जोन रबर्टस्
व्यवस्थापिका कङ्ग्रेस
 -  माथिल्लो सदन सिनेट
 -  तल्लो सदन प्रतिनिधि सभा
स्वतन्त्रता संयुक्त अधिराज्यबाट 
 -  घोषणा मिति सन् १७७६ जुलाई ४ 
 -  मान्यता पाएको मिति सन् १७८३ सेप्टेम्बर ३ 
 -  वर्तमान संविधान सन् १७८८ जुन २१ 
मुद्रा अमेरिकी डलर
ईन्टरनेट टिडिएल .us .gov .mil .edu
टेलिफोन कोड +१

संयुक्त राज्य अमेरिका, (सामान्यत: अमेरिका, यु.एस्.ए. वा यु.एस्.) संवैधानिक संघीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो । पचासवटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन् डि. सि. हो । यहाँका अठ्चालीस राज्य प्रशान्तएट्लान्टिक महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानडा र दक्षिणमा मेक्सिको छ । बाँकी दुई मध्ये अलास्का सोहि महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानडा र पश्चिममा रुस रहेको छ । त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्धीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो ।

सरकार[सम्पादन गर्ने]

कार्यकारीणी विभाग[सम्पादन गर्ने]

व्यवस्थापिकिय विभाग[सम्पादन गर्ने]

न्यायिक विभाग[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

सन् १९०० पछि[सम्पादन गर्ने]

राजनैतिक तथा प्रशाशनिक संरचना[सम्पादन गर्ने]

संयुक्त राज्य अमेरिकामा ५० वटा राज्य रहेका छन् । Map of USA with state names 2.svg

राजधानी

भूमी[सम्पादन गर्ने]

भुगोल[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

जनसंख्या स्थिति[सम्पादन गर्ने]

मुद्रा[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

संस्कृति[सम्पादन गर्ने]

प्रकाशन स्वतन्त्रता[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]