उद्योग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एक औद्योगिक क्षेत्रको दृश्य

कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहद रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणवत्ता भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन् जसले गर्दा मानिअसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।

सकल घरेलू उत्पादन (Gross domestic product/GDP) हरियो - कृषि, रातो - उद्योग, नीलो - सेवा क्षेत्र
  • प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)


  • द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)


  • तृतियक क्षेत्र (टर्शियरी सेक्टर)


  • चतुर्थक क्षेत्र


उद्योगका प्रकार[सम्पादन गर्ने]

  • कुटीर उद्योग

उद्योगको आधार[सम्पादन गर्ने]

  • खेतीमा आधारित
  • पशुमा आधारित
  • वनमा आधारित
  • प्रविधीमा आधारित

उद्योगको लागि आवश्यक सुविधाहरू[सम्पादन गर्ने]

विश्वका प्रमुख औद्योगिक क्षेत्र[सम्पादन गर्ने]

उद्योग स्थापनाको सिद्धान्त[सम्पादन गर्ने]

औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूची[सम्पादन गर्ने]

औद्योगिक उत्पादन २००९
दर्जा देश लाखौंमा उत्पादन, अमेरिकी डलर (US$)
 युरोपेली संघ ४१,४४,७०९
संयुक्त राज्य अमेरिका अमेरिका ३१,२२,१२४
जनबादी गणतन्त्र चीन चीन २२,९७,४०४
जापान जापान ११,०९,९०५
जर्मनी जर्मनी ८,९८,५३५
इटाली इटली ५,२९,५६६
संयुक्त अधिराज्य संयुक्त अधिराज्य ५,१९,६९८
 फ्रांस ५,१६,४५९
 रूस ४,२७,७७१
ब्राजिलब्राजिल ३,९९,८०६
१० स्पेन स्पेन ३,९२,३६३

बाहिरी सूत्रहरू[सम्पादन गर्ने]