अरबी भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अरबी
العربية/عربي/عربى al-ʻarabīyah/ʻarabī 
Arabic albayancalligraphy.svg
al-ʿArabīyahअरबीमा लेखियेको (Naskh लिपी)
उच्चारण /al ʕarabijja/, /ʕarabiː/
मूल भाषी मुख्यतः अरब लीगमा बोलिने भाषा, छिमेकी मूलूकहरुमा थोडै मात्रामा बोलिने भाषा: Iइजरायल, इरान, तुर्की, इरिट्रीया, [माली]], नाइजर, चाड, सेनेगल, दक्षिण सुडान, इथोपिया
मातृभाषा प्रयोगकर्ताहरू
[१]
एफ्रो-एसियाई
Standard forms
क्षेत्रीय भाषाहरू
अरबी वर्णमाला
अरबी ब्रेल
सिरीयेक वर्णमाला (गरशुनी)
हिब्रू वर्णमाला (जुदेव-अरबी)
आधिकारिक अवस्था
आधिकारिक भाषा
मानक अरबी २७ राज्यमा बोलिन्छ,अंग्रेजी र फ्रेंच पछि सबभन्दा धेरै बोलिने तेश्रो भाषा [२]
द्वारा नियमित
भाषा कोड
आइएसओ ६३९-१ ar
आइएसओ ६३९-२ ara
आइएसओ ६३९-३ ara
{{{mapalt}}}
Use of Arabic as the sole official language (green) and an official language (blue)
This article contains IPA phonetic symbols. Without proper rendering support, you may see question marks, boxes, or other symbols instead of Unicode characters.
This article contains Arabic text, written from right to left in a cursive style with some letters joined. Without proper rendering support, you may see unjoined Arabic letters written left-to-right instead of right-to-left or other symbols instead of Arabic script.

अरबी भाषा छैठों शताब्दीमा रहेको शास्त्रीय अरबी भाषाको वंशज हो। यस भाषामा साहित्यिक तथा अरबी बोलीने अनेकौं प्रकार सामेल छन् जुन विस्तृत क्षेत्र मध्य-पुर्व(खाडी मूलूकहरु) तथा उत्तर-अफ्रिकामा बोलिन्छ। यो भाषा एफ्रो एसियाई भाषा परिवार अन्तर्गत आउँद छ। साहित्यिक भाषा आधुनिक मानक अरबी भाषा अथवा साहित्य अरबी भाषा भनिन्छ। अरबी भाषा मध्यपूर्व, खाडी क्षेत्र तथा अरबी मुलुकहरूमा बोलिने मुख्य भाषा हो। यो विश्वमा धेरै मानिसले बोल्ने भाषाहरूमध्ये एक हो।




सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Nationalencyklopedin "Världens 100 största språk 2010" The World's 100 Largest Languages in 2010
  2. Wright (2001:492)

बाह्य कडीहरू[सम्पादन गर्ने]