मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आजः २०, भदौ, २०७२ (आईतबार)
६ सेप्टेम्बर, २०१५

विकिपीडियामा स्वागत छ,
एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन ।
नेपालीमा २६,५३७ लेखहरू संग्रहित छन् ।

प्रमुख लेख

भगवान् श्री कृष्ण र राधिका

कृष्ण जन्माष्टमी (अङ्ग्रेजी: Krishna Janmashtami)लाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्‍भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

(पूरा लेख...)
प्रमुख लेखहरू  । आजको लेखहरू

के तपाईंलाई थाहा छ...

Darjeeling Himalayan Railway.jpg
  • ... भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।
  • ... उँटको दुध जम्दैन वा फाट्दैन ।
  • ... सबैभन्दा अल्छी चरा ढुकुर हो ।
  • ... पछिल्लोपटक पटक गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।
  • ... संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।
  • ... सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।
  • ... विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।
  • ... विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।
संगालो

प्रमुख समाचारहरू

चन्द्रबहादुर डाँगी

प्रमुख समाचार संगालोसम्पादन

इतिहासमा आज

२०, भदौ (६, सेप्टेम्बर) (जन्म):
Diana, Princess of Wales.jpg
निकोस बोउटजिकोस (सन् १९८३)
  • बि.स. २०५४ (सन् १९९७)  - वेल्सकी राजकुमारी डायना (चित्रमा) को अन्तिम संस्कार गरिएको थियो ।
  • बि.स. २०६९ (सन् २०१२)  - टर्कीको समुद्री तटमा माछा मार्ने जहाज पल्टिदा ६१ जना अवैध रूपमा आएका आप्रवासीको मृत्यु भएको थियो ।
थप तथ्यहरूइतिहासमा आज संगालो...

प्रमूख चित्र 

{{{texttitle}}}

काठमाडौं उपत्यकामा बागमती नदीको दक्षिणी किनारामा अवस्थित गुहृयश्वरी मन्दिर।...


फोटोग्राफर/श्रोतः नबिन सापकोटा , मितिः २०१५
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र - हिजोको प्रमुख चित्र  ।  प्रमुख चित्र संगालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू