बेल्जियम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Kingdom of Belgium
  • Koninkrijk België (Dutch)
  • Royaume de Belgique (फ्रेन्च)
  • Königreich Belgien (जर्मन)
झण्डा Coat of arms
राष्ट्रिय वाक्यEendracht maakt macht  (Dutch)
L'union fait la force  (French)
Einigkeit macht Stark  (German)
"Strength through Unity" (lit. "Unity makes strength")
राष्ट्रगानThe "Brabançonne"
instrumental version:

उल्लेखित नक्सा  बेल्जियम  (dark green)–   —  [Legend]
उल्लेखित नक्सा  बेल्जियम  (dark green)

–   —  [Legend]

राजधानी Brussels
50°51′N 4°21′E / 50.850°N 4.350°E / 50.850; 4.350
ठूलो metropolitan area Brussels
सरकारी भाषा Dutch
French
German
धर्म  see Demographics
नागरिकता Belgian
सरकारको प्रकार Federal parliamentary constitutional monarchy[१]
 -  King Philippe
 -  Prime Minister Charles Michel
व्यवस्थापिका Federal Parliament
 -  माथिल्लो सदन Senate
 -  तल्लो सदन Chamber of Representatives
Independence
 -  Declared from the Netherlands 4 October 1830 
 -  Recognised 19 April 1839 
क्षेत्रफल
 -  जम्मा ३०,५२८ किमी² (139th)
११,७८७ वर्गमाइल
 -  पानी (%) 6.4
जनसंख्या
 -  2011 अनुमान 11,007,020[२] (76th)
 -  जनगणना 2001 10,296,350 
 -  जनघनत्व 354.7[३]/किमी² (33rd)
९१८.६/वर्गमाइल
जिडिपी (पीपीपी) 2011 अनुमान
 -  जम्मा $405.470 billion[४] (30th)
 -  प्रतिव्यक्ति आय $36,834[४] (20th)
जिडिपी (नाम मात्र) 2011 अनुमान
 -  जम्मा $499.397 billion[४] (21st)
 -  प्रतिव्यक्ति आय $45,367[४] (16th)
गिनी (2005) 28[२] (low
मानव विकास सूचकांक (2011) 0.886[५] (very high) (18th)
मुद्रा Euro ()1 (EUR)
समय क्षेत्र CET (युटिसी+1)
 -  ग्रिष्ममा (डिएसटि) CEST (युटिसी+2)
सडक प्रयोग right
इन्टरनेट टिएलडी .be2
टेलिफोन कोड नं. 32
1 Before 1999: Belgian franc (BEF).
2 The .eu domain is also used, as it is shared with other European Union member states.

बेल्जियम युरोप महादेशमा स्थित एक देश हो जसको राजधानी ब्रसेल्स हो। बेल्जियम इतिहासमा एक प्रमुख यूरोपीय युद्धक्षेत्र बनेको छ। तैपनि पछिल्लो शतकमा प्राप्त आर्थिक समृध्दिका कारणले यो पश्चिमी यूरोपको एक उदाहरणिय राजतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनेको छ। ब्रसेल्स यूरोपीयन युनियन र उत्तर अटलान्टिक संधि संगठन (नाटो)को मुख्यालय हो। जसले गर्दा बेल्जियमको राजधानी ब्रसेल्स अन्तर्राष्ट्रिय राजनीतिको प्रमुख चलखेल स्थान बनेको छ। परन्तु, प्रमुख रूपमा उत्तरी क्षेत्रका डच भाषी र दक्षिणी भागका फ्रेंच भाषीको आपसी तनावले बेल्जियमको राष्ट्रिय राजनीति विभाजित छ। बेल्जियमको आन्तवर्प सहर हीरा विश्वब्यापारको प्रमुख केन्द्र हो। मीठो चकलेट र स्वादिष्ट बियरहरूको लागि पनि बेल्जियम संसार प्रसिध्द छ।

जनसंख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राज्यनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Government type: Belgium", The World Factbook, CIA 
  2. २.० २.१ "Total population as of  January" 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named statbel2
  4. ४.० ४.१ ४.२ ४.३ "Belgium" 
  5. "Human Development Report 2011" 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

 युरोपेली संघ