फ्रान्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
फ्रान्सेली गणतन्त्र
République française[१]
झण्डा National Emblem (unofficial)
राष्ट्रिय वाक्य
Liberté, Égalité, Fraternité
(Liberty, Equality, Fraternity)
राष्ट्रगान"La Marseillaise"

उल्लेखित नक्सा  Metropolitan France  (dark green)– युरोप महादेश मा  (green & dark grey)– युरोपियन युनियन मा  (green)  —  [Legend]
उल्लेखित नक्सा  Metropolitan France  (dark green)

– युरोप महादेश मा  (green & dark grey)
– युरोपियन युनियन मा  (green)  —  [Legend]

Territory of the French Republic in the world(excl. Antarctica where sovereignty is suspended)

Territory of the French Republic in the world
(excl. Antarctica where sovereignty is suspended)

राजधानी पेरिस
48°51.4′N 2°21.05′E / 48.8567°N 2.35083°E / 48.8567; 2.35083
ठूलो शहर राजधानी
सरकारी भाषा फ्रान्सेली
क्षेत्रीय भाषाहरू
(आधिकरिक
तथा अन्य भाषाहरू)
नागरिकता फ्रान्सेली
सरकारको प्रकार केन्द्रिकृत शासन प्रणाली, अर्ध-राष्ट्रपतीय प्रणाली, गणतन्त्र
 -  राष्ट्रपति फ्रान्स्वा हलन्ड (UMP)
 -  प्रधानमन्त्री म्यानुएल वाल्स (UMP)
व्यवस्थापिका संसद
 -  माथिल्लो सदन सिनेट
 -  तल्लो सदन राष्ट्रिय सभा
निर्माण
 -  Francia 486 (Unification by Clovis
 -  West Francia 843 (Treaty of Verdun
 -  Current constitution 5 October 1958 (5th Republic
क्षेत्रफल
 -  जम्मा[३] ६७४,८४३ किमी² (41st)
२६०,५५८ वर्गमाइल
 -  Metropolitan France
  IGN[४] ५५१,६९५ km2 (47th)
२१३,०१० sq mi
  Cadastre[५] ५४३,९६५ km2 (47th)
२१०,०२६  sq mi
जनसंख्या
  (2011 estimate)
 -  जम्मा[३] 65,821,885[७] (20th)
 -  Metropolitan France 63,136,180[६] (22nd)
 -  जनघनत्व[८] 116/किमी² (89th)
३०१/वर्गमाइल
जिडिपी (पीपीपी) 2010 अनुमान
 -  जम्मा $2.145 trillion[९] 
 -  प्रतिव्यक्ति आय $34,077[९] 
जिडिपी (नाम मात्र) 2010 अनुमान
 -  जम्मा $2.582 trillion[९] 
 -  प्रतिव्यक्ति आय $41,018[९] 
गिनी (2008) 32.7[१०] 
मानव विकास सूचकांक (2010) 0.872[११] (very high) (14th)
मुद्रा Euro,[१२] CFP franc[१३]
  (EUR,    XPF)
समय क्षेत्र CET[८] (युटिसी+1)
 -  ग्रिष्ममा (डिएसटि) CEST[८] (युटिसी+2)
सडक प्रयोग right
इन्टरनेट टिएलडी .fr[१४]
टेलिफोन कोड नं. 331
1 The overseas regions and collectivities form part of the French telephone numbering plan, but have their own country calling codes: Guadeloupe +590; Martinique +596; French Guiana +594, Réunion and Mayotte +262; Saint Pierre and Miquelon +508. The overseas territories are not part of the French telephone numbering plan; their country calling codes are: New Caledonia +687, French Polynesia +689; Wallis and Futuna +681
2 Spoken mainly in overseas territories

फ्रान्स (फ्रान्सेली उच्चारण: फ्राँस) युरोपमा रहेको एक देश हो। यसको राजधानी पेरिस हो। फ्रान्समा धेरै महत्वपूर्ण सहरहरू छन्। जसमध्ये केही हुन् आभिग्नोन, वोधु, लिज्ये, लिवोन, मार्सेइ , बोर्दो , र तुलुज।

जनसंख्या[सम्पादन गर्ने]

फ्रान्सेली जनता फ्रान्सेली भाषा बोल्दछन्। फ्रान्सका केही मानिसहरू बास्क, ब्रेटन, कातालान, कोर्सिकान, जर्मन, फ्लेमिस, ओक्थितान र आल्सातियन भाषाहरू बोल्दछन्।

भूगोल[सम्पादन गर्ने]

हल्लो! दु एर् एइत् स्भिन

राजनीति[सम्पादन गर्ने]

फ्रान्स युरोपियन संगठनको सदस्य हो र यस संगठनको सबैभन्दा ठूलो राष्ट्र हो। फ्रान्स आफ्ना धेरै पुराना स्मारकहरू र एतिहासिक ठाँउहरूका कारणले धेरै प्रशिद्ध छ। जस्तै लुभ्र संग्राहालय, आइफल टावर, विजयको गुम्वज, झिभेर्नी, भेर्साइको दरबारनोत्र दाम

फ्रान्सलाई 'क्षेत्र' र 'विभाग'मा राजनैतिक विभाजन गरिएको छ।

आन्तरिक राजनीति[सम्पादन गर्ने]

फ्रान्समा दक्षिणपन्थी दल तथा समाजवादी दल प्रमुख राजनैतिक दल हुन्।

२००७को फ्रान्सेली राष्ट्रपतिको चुनाव[सम्पादन गर्ने]

मुख्य पृष्ठ:२००७को फ्रान्सेली राष्ट्रपतिको चुनाव

फ्रान्समा मे ६मा भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोला सार्कोजी विजयी भए। दोस्रो चरणको निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरे। यसैगरी उनका प्रतिद्वन्दी समाजवादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल गर्न सफल भइन। सेगोलेन रोयलको फ्रान्सको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना मे ६को निर्वाचन संगै अन्त भएको छ। मे ६ आइतबार भएको निर्वाचनमा फ्रान्समा लगभग ८५ प्रतिशत मत खसेको थियो। यो निर्वाचनमा चार करोड ४५ लाख जनताले मतदानको अधिकार प्राप्त गरेका थिए। यसलाई फ्रान्सको इतिहासमै अत्यन्त उत्साहजनक मानिएको छ।

धर्म[सम्पादन गर्ने]

फ्रान्सको मुख्य धर्म रोमन क्याथोलिक भएता पनि फ्रान्स आधिकारिक रूपमा धर्म निरपेक्ष छ। यहा कुनैपनि शैक्षिक संस्थाहरूमा धार्मिक सद्भभाव झल्किने चिन्हरू लगाउन पाइंदैन।

खेलकुद[सम्पादन गर्ने]

फ्रान्सको सबैभन्दा प्रशिद्ध खेल फुटबल हो। यहा निकै धेरै आन्तरिक फूटवल क्लवहरू रहेका छन्। यस्ता क्लवहरू बच्चाहरूका निम्ति समेत बनाइएका छन्। साना बालबालिकाहरूलाई विद्यालयहरूमा फूटवल सिकाउने उदेश्यले हप्ताको कम्तीमा एक दिन फूटवल खेलको अभ्यास गराउन विद्यालयहरूमा साना इकाइका क्लवहरू समेत सक्रिय रहेका हुन्छन्। त्यसो त यहाँ अन्य खेलहरूपनि प्रख्यात छन्। तर दुखको कुरा फ्रान्समा क्रिकेट खेल भने खेलिन्न।

इतिहास[सम्पादन गर्ने]

फ्रान्सको इतिहास निकै लामो छ। राजधानी पेरिस सहर एतिहासिक दृष्टिकोणले निकै सम्पन्न शहर हो। यो सहरमा ऐतिहासिक महत्वका दृष्टिले निकै भव्य र महत्वपूर्ण स्मारकहरू रहेका छन्। पहिलो र दोस्रो विश्व युद्धमा समेत बचेका यी ऐतिहासिक सम्पदाहरूको जगेर्ना गर्न सरकारले कुनै कसर बाकी राखेको छैन। शहरको बनावटमा पुरानै शैली झल्काउन सरकारले पेरिस लगायत मुख्य शहरहरूमा नया बनावटका घरहरू निर्माण गर्न दिएको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

गत २५ बर्षदेखि फ्रान्स सरकारको बजेट घाटामा चलिरहेको छ। तरपनि यो संसारको आठौं धनि मुलुक मध्ये एक हो। यहाँ भित्र भित्रै निकै ठूलो गरिवी बढेर गएको छ। यहां कम्तीमा हप्ताको ३५ घन्टा काम गर्नुपर्छ। यति काम गरेवापत सरकारले न्यूनतम आम्दानी लगभग एक हजार यूरो हुने बताएको छ। तर यो पैसा यहांको महगो जीवनशैली धान्न अपर्याप्त रहेको छ।

बाहिरी लिंकहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


 युरोपेली संघ

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. The country's long name in its regional languages include:
  2. (फ्रेन्च) Ministère de la culture et de la communication – Délégation générale à la langue française et aux langues de France, "DGLF – Langues régionales et " trans-régionales " de France" 
  3. ३.० ३.१ Whole territory of the French Republic, including all the overseas departments and territories, but excluding the French territory of Terre Adélie in Antarctica where sovereignty is suspended since the signing of the Antarctic Treaty in 1959.
  4. (फ्रेन्च) French National Geographic Institute data.
  5. French Land Register data, which exclude lakes, ponds and glaciers larger than 1 km² (0.386 sq mi or 247 acres) as well as the estuaries of rivers.
  6. (फ्रेन्च) INSEE, Government of France, "Population totale par sexe et âge au 1er janvier 2011, France métropolitaine" 
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named population
  8. ८.० ८.१ ८.२ Metropolitan France only.
  9. ९.० ९.१ ९.२ ९.३ "France" 
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named France
  11. "Human Development Report 2010" (PDF), 2010 
  12. Whole of the French Republic except the overseas territories in the Pacific Ocean.
  13. French overseas territories in the Pacific Ocean only.
  14. In addition to .fr, several other Internet TLDs are used in French overseas départements and territories: .re, .mq, .gp, .tf, .nc, .pf, .wf, .pm, .gf and .yt. France also uses .eu, shared with other members of the European Union. The .cat domain is used in Catalan-speaking territories.