२४ घन्टाको १ दिन हुन्छ। ३६५ दिनको एक बर्षहुन्छ। त्यसैगरी ७ दिनको एक हप्ता, १५ दिनको एक पक्ष, सूर्यमास अनुसार ३० दिनको एक महिना हुन्छ। चन्द्रमास अनुसार २९ दिनको एक महिना मानिएको छ। ,,,,,,,,,,
"https://ne.wikipedia.org/w/index.php?title=दिन&oldid=329620" बाट निकालिएको