विकिमिडिया कमन्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विकिमिडिया कमन्स
Wikimedia Commons logo
वेब ठेगाना: विकिमिडिया कमन्स
व्यापारिक?: होइन
प्रकार: मिडिया
दर्ता: एेच्छुक (अपलोड गर्न चाहिने)
विषयवस्तु अनुमति: नि:शुल्क
स्वामित्व: विकिमिडिया फाउन्डेशन
निर्माणकर्ता: विकिमिडिया समुदाय
आरम्भ : सेप्टेम्बर ७, २००४ (२००४-०९-०७)
अलेक्सा क्रम positive decrease 131 (November 2013)[१]
वर्तमान अवस्था: अनलाईन

विकिमिडिया कमन्स वा कमन्स स्वतन्त्र प्रयोग गर्न मिल्ने तस्वीरहरू, ध्वनी र अन्य मिडिया फाइलहरूको भण्डार हो ।[२] यो विकिमिडिया फाउन्डेशनको एक आयोजना हो ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Wikimedia.org साइट जानकारी" 
  2. Endres, Joe, "Wiki websites wealth of information". International News on Fats, Oils and Related Materials : INFORM. Champaign, Illinois: May 2006. Vol. 17, Iss. 5; pg. 312, 1 pgs. Source type: Periodical ISSN: 08978026 ProQuest document ID: 1044826021 Text Word Count 746 Document URL: Proquest URL ProQuest (subscription) retrieved August 6, 2007