उरुग्वे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उरुग्वाइ पूर्वी गणतन्त्र (स्पेनिया :- República Oriental del Uruguay रेपुब्लिका ओरिएन्ताल दे उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर मोन्तेभिदेओ हो।

सन् १९३०मा फुटबलको पहिलो विश्व कप उरुग्वाइमा खेलियो। उरुग्वाइले आर्जेन्टिनालाई जित्यो।

उरुग्वाइ

जनसंख्या[सम्पादन गर्ने]

सन् २००२मा उरुग्वाइको जनसङ्ख्या अन्दाजी ३३,९९,००० थियो।

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

रिफरेन्स[सम्पादन गर्ने]

बाहिरी लिन्कहरू[सम्पादन गर्ने]