जोन एडम्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जोन एडम्स

जोन एडम्स संयुक्त राज्य अमेरिकाका दोश्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी कुशल राजनैतिक विश्लेषक थिए। उनको निधन सन् १८२६ जुलाई ४मा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]