नोबेल साहित्य पुरस्कार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
साहित्यमा नोबेल पुरस्कार
नोबेल साहित्य पुरस्कारको घोषणा गरिंदै
पुरस्कृत (कारण) साहित्यमा उल्लेखनीय योगदान
प्रदानकर्ता स्वीडीश एकेडमी
स्थान स्टकहोम, स्वीडेन
प्रथम पुरस्कृत १९०१
वेबसाइट nobelprize.org
सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति थिए ।

साहित्यमा नोबेल पुरस्कार (स्वीडिश: Nobelpriset i litteratur) वार्षिक रुपमा साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारहरूलाई स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार साहित्य, रसायन विज्ञान, भौतिक शास्त्र, शान्तिक्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा अनुसार स्थापना गरिएको थियो ।[१][२] यो पुरस्कार नोबेल फाउण्डेशन द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो साहित्यका लागि नोबेल समितिको प्रस्तावमा स्वीडीश एकेडमीद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । साहित्यको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । स्टकहोममा नोबेल पुरस्कार सम्मान समारोहको मुख्य आर्कषण त्यस बेला हुन्छ जब नोबेल पुरस्कार विजेतालाई महामहिम स्वीडेनको राजाको हाथबाट पुरस्कार प्राप्त गर्ने गरिन्छ । स्वीडिश एकेडमीले हालको वर्षहरूमा केही महत्वपूर्ण आलोचनाहरुलाई आकर्षित गरेको छ । केही आलोचकहरूको यो तर्क छ कि केही प्रसिद्ध लेखकहरूलाई यो पुरस्कार दिईएन र अन्य व्यक्तिहरूको यो कथन छ कि यस पुरस्कारलाई ग्रहण केहि प्रसिद्ध लेखक यस पुरस्कारको योग्य छदै थिएनन् । यस कुरालाई लिएर बेलाबेलामा विवाद हुने गरेको छ कि यस पुरस्कारको मनोनयनमा तथा हालमा साहित्यिक विजेताहरुको अन्तिम चयनमा राजनीतिक हित लुकेको हुन्छ ।

पृष्ठभूमि[सम्पादन गर्ने]

पुरस्कार[सम्पादन गर्ने]

साहित्यमा नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।[३]

नोबेल पुरस्कार मेडल[सम्पादन गर्ने]

नोबेल पुरस्कार डिप्लोमा[सम्पादन गर्ने]

पुरस्कार राशी[सम्पादन गर्ने]

बिजेताहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिंकहरु[सम्पादन गर्ने]