१० डिसेम्बर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
<< डिसेम्बर २०११ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१०
११ १२ १३ १४ १५ १६ १७
१८ १९ २० २१ २२ २३ २४
२५ २६ २७ २८ २९ ३० ३१

घटनाहरू[सम्पादन गर्ने]

  • सन् १८छ८ मा विश्वको पहिलो ट्राफिक लाईट लण्डनमा सञ्चालनमा आयो ।
  • सन १९०१ मा पहिलो नोबेल पुरस्कार दिइयो ।

जन्म तिथि[सम्पादन गर्ने]

  • सन् १८१५,मा अङ्ग्रेजी कम्पयुटर वैज्ञानिक एडा लबलेसको जन्म भयो । (मृत्यु : १८५२)
  • सन् १८३०,मा अमेरिकाली कवि एम्लि डिकिन्सनको जन्म भयो । (मृत्यु : १८८६)

मृत्यु तिथि[सम्पादन गर्ने]

पर्व र उत्सवहरू[सम्पादन गर्ने]

  • विश्व मानव अधिकार दिवस
  • विश्व पशु अधिकार दिवस

बाहिरका सूत्रहरू[सम्पादन गर्ने]