विकिपीडिया:प्रयोगस्थल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

त्रुटी: गलत/वा हुदैनहुने समय



जन्म : २०१९

राजनीतिक :सामाजिक कार्यकर्ता , कमलामाई नगरपालीका ५ संबिधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ सिन्धुली, निर्वाचन क्षेत्र नं २ बाट सिफारीस । फोन : ९८४४०४२२४४ नेपाली काँग्रेस महासमिति सदस्य सिध्द ज्योति क्याम्पस संचालक समिति अध्यक्ष नेपाल बाल संगठन, जिल्ला सभापति जनज्योति उच्च माध्यमिक बिद्यालय, ब्यबस्थापन समिति अध्यक्ष राजनैतिक जिवन २०३६ साल नेपाल विद्यार्थी संघ जिल्ला सचिव । २०३६ सालको ने.बि.संघ जनकपुर महाधिबेशनमा सहभागि । जनमत संग्रहमा बहुदलको पक्षमा नेपाली काँग्रेसका तर्फबाट सक्रिय । २०३८ ने. बि. संघ जिल्ला अध्यक्ष, सिन्धुली । २०३९ मा जनकपुर क्याम्पस स्वतन्त्र बिद्यार्थि युनियन निर्वाचित सदस्य । २०४२ सत्याग्रहमा सकृय सहभागिता २०४३ देखि २०५३ सम्म नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव । २०४६ साल माघमा भएको गणेशमान शिह को घरमा भएको नेपाली काँग्रेसको एैतिहासिक सम्मेलनमा सहभागिता । २०४६ सालको जन आन्दोलनमा सिन्धुलीमा नेतृत्वदाइ भुमिका निर्वाह गरेको । सिन्धुली कारागारमा ३ महिना जेल । २०५९ देखि २०६७ सम्म नेपाली काँग्रेस जिल्ला सभापति । २०६२÷६३ को जन आन्दोलनमा सिन्धुलीमा नेतृत्वदाइ भुमिका निर्वाह गरेको ।

MA --78.100.105.65 (कुरा गर्ने) ०६:५९, २३ सेप्टेम्बर २०१३ (युटिसी(UTC))-मोटा अक्षर-78.100.105.65 (कुरा गर्ने) ०६:५९, २३ सेप्टेम्बर २०१३ (युटिसी(UTC))HI UCHDSFUHIDUHFEWUFIYWEOIUYEFU3RGYTCWUERFGUWYCGEWJFGYWECGEIUCYGEKFHGWLE तपाईंले निम्न लेखहरु पढ्नुभयो? विकिपीडिया एक स्वतन्त्र ज्ञानकोष हो जो विश्वभरका योगदानाकर्ताहरुद्वारा लेखिन्छ। तपाईं पनि यस यस कार्यमा अघि आउनुहोस्, हामी सहयोग टोली सहायता गर्नेछौं। यदि निम्नलिखित पृष्ठहरु पढ्नु भएको छैन भनें केही लेख्नु अघि सहायताका लागि ध्यान पूर्वक पढनुहोस्: नेपालीमा कसरी टाइप गर्ने • नयाँ पृष्ठ कसरी आरम्भ गर्ने • सम्पादन गर्नुहोस् • पञ्च स्तम्भ • विकिकर्त्तव्य • सहायताका पन्नाहरु • योगदान कर्ताहरुका लागि नीति अनि निर्देश • प्राय सोधिने प्रश्नहरु • लेख लेख्न सहायता यदि तपाईंलाई लेख बिग्रन्छ कि भन्ने लागे तपाईं प्रयोगस्थल गएर अभ्यास गर्नुहोस्। अथवा तपाईंको आफ्नै [[चित्र:|thumb|right|250px|]]

            नेपाल को हालत          
    मेरो देस नेपाल हो।तर नेपाल को हालत देखेर मलाइ नराम्रो लाग्छ किन भने नेपाल को नीति नियम र नेता हरुले गर्ने कार्य जुन अहिले सम्म संविधान बनाउन सकेका छैनन् हामी जनत हरु आस्वासन मा बस्दा बस्दा खिन्न भैसकेका छौ।नेपाल मा कहिले संविधान आउला र कहिले नेपाल को बिकास भैइ अगाडि लम्कियोस भनी जनता को मन मा लागिरहेको छ।नेपाल को येस्तो हालत देखेर सम्पुर्ण बुद्धिजिबि, राज्नितिक दल, सर्बसाधारण हरु मा अनुरोध गर्द्छौ।