आर्मेनिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आर्मीनिया गणराज्य
Հայաստանի Հանրապետություն
Hayastani Hanrapetutyun
Flag of आर्मीनिया Coat of arms of आर्मीनिया
राष्ट्र वाणी: आर्मीनियन: Մեկ Ազգ , Մեկ Մշակույթ
(अनुवाद) Mek Azg, Mek Mshakouyt
(अनुवाद) "एक देश, एक संस्कृति"
राष्ट्रिय गानमेर हैयर्निक
("हाम्रो पितृदेश")
Location of आर्मीनिया
राजधानी
(र largest city)
येरेवान
40°16′N 44°34′E / 40.267°N 44.567°E / 40.267; 44.567
राष्ट्र भाषा आर्मीनियन[१]
सरकार राष्ट्रपति अधीन गणराज्य[२]
 -  राष्ट्रपति सर्ज सर्गश्यान
 -  प्रधानमंत्री टिगरान सर्गश्यान
स्वतंत्रता सोवियत संघदेखि 
 -  घोषणा २३ अगस्ट १९९० 
 -  स्थापना २१ सितंबर १९९१ 
 -  जल (%) ४.९१
जनसङ्ख्या
 -  २००८ अनुमानित ३,२३१,९००[३] (१३३ औं)
 -  १९८९ [४] census ३,२८८,००० 
कुल गार्हस्थ उत्पादन(GDP) (PPP) २००५ estimate
 -  Total $13,650,000,000 [५] (११८ औं)
 -  प्रति व्यक्ति आय $४,६०० [५] (११९ औं)
HDI (२००३) ०.७५९ (मध्यम) (८३ औं)
मुद्रा द्राम (AMD)
समय क्षेत्र UTC (UTC+४)
 -  Summer (DST) DST (UTC+५)
ईन्टरनेट टिडिएल .am
टेलिफोन कोड ++३७४
नागोर्नो-काराबाख क्षेत्रमा सामेल छैन।

आर्मीनिया (आर्मेनिया) यूरोपको काकेशस क्षेत्रमा स्थित एउटा देश हो। यसको राजधानी येरेवन हो। १९९० पूर्व यो सोवियत संघको एक अंग थियो जो एक राज्यको रूपमा थियो। सोवियत संघमा एक जनक्रान्ति एवं राज्यहरूको स्वतन्त्रता संघर्षपछि आर्मीनियालाई २३ अगस्ट १९९०मा स्वतंत्रता प्रदान गरियो, परन्तु यसको स्थापनाको घोषणा २१ सितंबर १९९१मा गरियो एवं यसलाई अन्तरराष्ट्रिय मान्यता २५ दिसंबरमा मिल्यो। यसका सीमाहरू तुर्की, जर्जिया, अजरबैजानईरानसित लागेकाछन्। यहाँ ९७.९ प्रतिशत भन्दा अधिक आर्मीनियाई जातीय समुदायका अतिरिक्त १.३% यजिदी, ०.५% रूसी र अन्य अल्पसंख्यक निवास गर्दछन्। आर्मेनिया प्राचीन ऐतिहासिक सांस्कृतिक धरोहर भएको देश हो। आर्मेनियाका राजाले चौथो शताब्दीमा नै ईसाई धर्म ग्रहण गरेका थिए। यस प्रकार आर्मेनिया राज्य ईसाई धर्म ग्रहण गर्ने प्रथम राज्य हो।

परिचय[सम्पादन गर्ने]

जनसंख्या[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

प्रान्त राजधानी क्षेत्रफल जनसंख्या
अरागत्सोत्न (Արագածոտն) अश्तारक (Աշտարակ) २,७५३ कि.मी² १२६,२७८
अरारत (Արարատ) अर्ताशत (Արտաշատ) २,०९६ कि.मी² २५२,६६५
अर्मावीर (Արմավիր) अर्मावीर (Արմավիր) १,२४२ कि.मी² २५५,८६१
गेघार्कुनिक (Գեղարքունիք) गावर (Գավառ) ५,३४८ कि.मी² २१५,३७१
कोटायक (Կոտայք) ह्राजदान (Հրազդան) २,०८९ कि.मी² २४१,३३७
लोरी (Լոռի) वनाद्जोर (Վանաձոր) ३,७८९ कि.मी² २५३,३५१
शिराक (Շիրակ) ग्युमरी (Գյումրի) २,६८१ कि.मी² २५७,२४२
स्युनिक (Սյունիք) कपान (Կապան) ४,५०६ कि.मी² १३४,०६१
तवूश (Տավուշ) इजेवान (Իջևան) २,७०४ कि.मी² १२१,९६३
वयोत्स द्जोर (Վայոց Ձոր) येघेग्नाद्जोर (Եղեգնաձոր) २,३०८ कि.मी² ५३,२३०
येरवान (Երևան) २२७ कि.मी² १,०९१,२३५
यो पनि हेर्नुहोस्: आर्मेनियाका शहरहरूको सूची, आर्मेनियाका प्रान्त, एवं नागोर्नो-काराबाख


स्रोत[सम्पादन गर्ने]