शनिवार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शनिवार वा शनिश्चरवार विक्रम संवत् पात्रो अनुसार शनिवार हप्‍ताको सातौँ दिन तथा शुक्रवारआइतबारको बिचको दिन हो। तर युरोप र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो। यसको नामाकरण शनि देवता, जसलाई शनिग्रहको रूप मानिन्छ,को नामबाट गरिएको हो। हिन्दु धर्मको किवदंती अनुसार सनिश्चवार वा सनिवारका देवता/स्वामी काली हुन् । नेपालमा शनिवार मात्र सप्ताहअन्तको रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ। नेपालमा राणा प्रधानमन्त्री भीम शमसेरले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन्। नेपाल बाहेक इजरायलमा पनि शनिबार सार्वजनिक बिदा हुने गर्दछ।


यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

हप्ताका दिनहरू

आइतवार | सोमवार | मंगलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार