युरोपेली संघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
युरोपियन युनियन
Circle of 12 gold stars on a blue background
झण्डा
राष्ट्रिय वाक्य"संयुक्ततामा बिबिधता"
राष्ट्रगानओडे टु जोए

युरोपियन युनियनका सदस्य राष्ट्रहरु (हरियो)
युरोपियन युनियनका सदस्य राष्ट्रहरु (हरियो)
राजधानी ब्रसेल्स
ठूलो शहर लण्डन
सरकारी भाषा २४ भाषा
नागरिकता युरोपियन
सदस्य राष्ट्र
नेताहरू
 -  युनियनका अध्यक्ष जोसे म्यानुअल बरोसो
 -  परिषदका अध्यक्ष हर्मन भान रम्प्यु
व्यवस्थापिका युनियनका सभासद
 -  माथिल्लो सदन युनियनको परिषद
 -  तल्लो सदन युरोपियन संसद
स्थापना
 -  पेरिस सन्धि सन् १९५२ जुलाई २३ 
 -  रोम सन्धि सन् १९५८ जनवरी १ 
 -  मर्जर सन्धि सन् १९६७ जुलाई १ 
 -  मास्ट्रिच सन्धि सन् १९९३ नोभेम्बर १ 
 -  लिस्बन सन्धि सन् २००९ डिसेम्बर १ 
क्षेत्रफल
 -  जम्मा ४३,८१,३७६ किमी² (सातौ)
१६,९१,६५८ वर्गमाइल
 -  पानी (%) ३.०८
जनसंख्या
 -  २०१२ अनुमान ५०,७८,९०,१९१ (तेश्रो)
 -  जनघनत्व ११६.२/किमी² 
३००.९/वर्गमाइल
जिडिपी (पीपीपी) २०१४ अनुमान
 -  जम्मा $१६.७७३ ट्रिलियन (दोश्रो)
 -  प्रतिव्यक्ति आय $३३,०८४ (१७ औ)
जिडिपी (नाम मात्र) २०१४ अनुमान
 -  जम्मा $१८.४५१ ट्रिलियन (पहिलो)
 -  प्रतिव्यक्ति आय $३६,३९३ (१६ औ)
गिनी (२०१०) ३०.४ 
मानव विकास सूचकांक (२०११) ०.८७६ (१३ औ)
मुद्रा युरो
समय क्षेत्र (युटिसी+0 to +2)
 -  ग्रिष्ममा (डिएसटि)  (युटिसी+1 to +3)
इन्टरनेट टिएलडी .eu
वेबसाइट
europa.eu
टेलिफोन कोड नं. २८ कोड

युरोपियन युनियन युरोप महादेशमा रहेका २८ वटा राष्ट्रहरूको एउटा राजनैतिक तथा आर्थिक संघ हो । जसमा आपसी प्रशासकिय साझेदारी हुन्छ । जुन संघको सबै राष्ट्रमा लागु हुने गरेको छ । यसको उदय सन् १९५७ मा रोमको सन्धिद्वारा युरोपियन आर्थिक परिषदको माध्यमबाट ६ युरोपियन देशहरुको आर्थिक समर्थनले भएको थियो । त्यस बेला देखि हाल सम्म यस संघमा राष्ट्रहरुको संख्या बढ्दै गएको छ । संघले अहिलेसम्म आफ्नो नीति तथा नियमहरुमा परिवर्तन गर्दै सुधार जारि राखेको छ जसको फल:स्वरूप यो संघ दृढ बन्दै गएको छ ।

इतिहास[सम्पादन गर्ने]

द्वितिय विश्वयुद्ध पछि युरोपका राष्ट्रहरूमा एकताको बाटोमा लागे । जस अनुरुप इटाली, बेल्जियम, फ्रान्स, लक्जम्बर्ग, नेदरल्याण्डपश्चिम जर्मनी मिलेर युरोपेली कोइला तथा स्टिल समुदायको स्थापना गरे ।


सन्दर्भ सुची[सम्पादन गर्ने]


बाह्य लिंकहरु[सम्पादन गर्ने]

युरोपेली संघको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिबुक्सबाट
उद्घरण विकिक्वोटबाट
श्रोत पदहरु विकिसोर्सबाट
चित्र तथा मिडीया कमन्सबाट
समाचार विकिन्युजबाट
सिक्ने श्रोतहरु विकिभर्सिटीबाट