Stock Exchange
As of 2015-02-11    14:57:57       ACEDBL 260 ( 1,183 ) ( -5 )       ADBL 470 ( 3,776 ) ( 1 )       AHPC 353 ( 4,575 ) ( 3 )       ALDBL 308 ( 140 ) ( 8 )       ALICL 1,250 ( 892 ) ( 1 )       APEX 133 ( 1,781 ) ( -1 )       ARDBL 190 ( 4,673 ) ( 12 )       BGDBL 171 ( 100 ) ( 6 )       BHBL 294 ( 3,331 ) ( 15 )       BPCL 650 ( 300 ) ( -1 )       CBBL 1,500 ( 2,117 ) ( 73 )       CBL 302 ( 14,401 ) ( 0 )       CCBL 320 ( 803 ) ( -14 )       CDBL 370 ( 806 ) ( 1 )       CHCL 1,675 ( 3,173 ) ( -5 )       CIT 3,560 ( 213 ) ( -5 )       CIVIC 379 ( 2,072 ) ( 37 )       CNDBL 169 ( 590 ) ( 11 )       CSDBL 240 ( 302 ) ( 23 )       CZBIL 465 ( 3,329 ) ( 3 )       DDBL 1,305 ( 2,784 ) ( -18 )       EBL 2,120 ( 1,758 ) ( 25 )       EBLCP 1,090 ( 12 ) ( 19 )       EFL 201 ( 1,000 ) ( 3 )       EKBL 261 ( 5,506 ) ( 9 )       FMDBL 1,242 ( 12,693 ) ( -19 )       GBBL 402 ( 6,385 ) ( -2 )       GBIME 485 ( 8,931 ) ( -3 )       GDBL 300 ( 1,759 ) ( -6 )       GFCL 217 ( 1,413 ) ( 4 )       GLICL 554 ( 2,226 ) ( -1 )       HAMA 149 ( 5,900 ) ( 8 )       HBDL 114 ( 2,099 ) ( -1 )       HBL 920 ( 596 ) ( 10 )       HDL 721 ( 70 ) ( -28 )       HGI 468 ( 601 ) ( -15 )       ICFC 280 ( 800 ) ( 4 )       IDBL 193 ( 8,974 ) ( -8 )       INDB 364 ( 1,444 ) ( 12 )       INDBL 244 ( 8,036 ) ( -8 )       JBBL 171 ( 8,410 ) ( 13 )       JBNL 272 ( 2,543 ) ( -1 )       JHBL 403 ( 240 ) ( 38 )       KADBL 358 ( 1,129 ) ( 0 )       KAFIL 226 ( 311 ) ( 0 )       KBBL 380 ( 3,494 ) ( -3 )       KBL 400 ( 9,909 ) ( 1 )       KCDBL 218 ( 1,518 ) ( 18 )       KDBL 140 ( 2,148 ) ( -1 )       KEBL 572 ( 3,003 ) ( 51 )       KFL 148 ( 654 ) ( 0 )       KKBL 341 ( 78 ) ( 32 )       KMCDB 980 ( 2,741 ) ( 15 )       KNBL 280 ( 394 ) ( 3 )       KRBL 231 ( 1,270 ) ( 6 )       LBL 530 ( 1,458 ) ( 2 )       LICN 3,410 ( 1,685 ) ( 5 )       LLBS 825 ( 1,091 ) ( -5 )       LUBL 368 ( 2,348 ) ( -1 )       MBBL 185 ( 6,547 ) ( 11 )       MBL 564 ( 2,850 ) ( 2 )       MDB 512 ( 57 ) ( -8 )       MDBL 200 ( 2,649 ) ( 0 )       MLBBL 993 ( 593 ) ( 5 )       MMDBL 600 ( 2,414 ) ( 61 )       MNBBL 560 ( 916 ) ( 11 )       MPFL 147 ( 280 ) ( 1 )       MTBL 289 ( 1,782 ) ( 4 )       NABIL 1,998 ( 418 ) ( 0 )       NABILP 1,370 ( 2,609 ) ( -9 )       NBB 528 ( 11,919 ) ( 1 )       NBBL 1,999 ( 105 ) ( -18 )       NBF1 14 ( 9,780 ) ( 0.1 )       NBL 354 ( 4,896 ) ( -9 )       NBSL 332 ( 75 ) ( 10 )       NCCB 625 ( 4,007 ) ( 1 )       NCDB 220 ( 1,720 ) ( 16 )       NCM 214 ( 1,253 ) ( 15 )       NGBL 327 ( 5,562 ) ( 14 )       NHPC 125 ( 5,600 ) ( 1 )       NIB 750 ( 594 ) ( 4 )       NIBPO 485 ( 2,000 ) ( 5 )       NICA 682 ( 4,268 ) ( -7 )       NIL 908 ( 963 ) ( -30 )       NLBBL 1,251 ( 80 ) ( -13 )       NLIC 4,455 ( 2,430 ) ( 18 )       NLICL 2,430 ( 1,796 ) ( -19 )       NMBSF1 11 ( 24,000 ) ( 0.0099999999999998 )       NNFC 299 ( 2,812 ) ( 0 )       NTC 627 ( 250 ) ( -8 )       NUBL 1,330 ( 3,706 ) ( -22 )       OHL 725 ( 520 ) ( 5 )       PADBL 399 ( 449 ) ( -8 )       PCBL 466 ( 1,289 ) ( 2 )       PFCLL 124 ( 3,627 ) ( -3 )       PFL 220 ( 2,998 ) ( 11 )       PIC 985 ( 551 ) ( -17 )       PICL 429 ( 640 ) ( 29 )       PLIC 1,125 ( 4,234 ) ( 15 )       PRDBL 167 ( 380 ) ( -3 )       PROFL 175 ( 260 ) ( 4 )       PRVU 310 ( 47,362 ) ( -1 )       PURBL 405 ( 60 ) ( 7 )       RBSPO 4,370 ( 10 ) ( -89 )       REDBL 222 ( 3,115 ) ( 0 )       RHPC 482 ( 627 ) ( 0 )       RMDC 714 ( 527 ) ( -3 )       SADBL 395 ( 4,136 ) ( 2 )       SANIMA 558 ( 6,122 ) ( 4 )       SBBLJ 443 ( 955 ) ( -9 )       SBI 980 ( 110 ) ( 0 )       SBL 688 ( 1,781 ) ( 0 )       SCB 2,062 ( 361 ) ( -5 )       SDBL 199 ( 1,914 ) ( 4 )       SEOS 10 ( 9,100 ) ( -0.07 )       SETI 222 ( 390 ) ( -10 )       SEWA 326 ( 1,328 ) ( -20 )       SHBL 980 ( 1,814 ) ( 51 )       SHINE 375 ( 6,320 ) ( 14 )       SHL 470 ( 510 ) ( -1 )       SHPC 810 ( 3,281 ) ( 7 )       SIC 1,085 ( 2,050 ) ( -4 )       SICL 833 ( 2,753 ) ( 21 )       SIL 735 ( 2,583 ) ( -5 )       SINDU 212 ( 3,470 ) ( 8 )       SKBBL 1,530 ( 3,950 ) ( 45 )       SLBBL 2,440 ( 283 ) ( 96 )       SLICL 640 ( 708 ) ( 4 )       SLICLP 104 ( 90,000 ) ( 0 )       SMFDB 1,629 ( 502 ) ( 17 )       SRBL 422 ( 20,374 ) ( 3 )       SUPRME 165 ( 14,025 ) ( 2 )       SWBBL 1,695 ( 1,028 ) ( -5 )       SYFL 100 ( 8,627 ) ( -1 )       TDBL 256 ( 5,710 ) ( 0 )       TNBL 300 ( 125 ) ( 1 )       TRH 271 ( 1,560 ) ( 5 )       UFCL 104 ( 532 ) ( 6 )       UFIL 153 ( 90 ) ( -1 )       UIC 930 ( 4,267 ) ( 44 )       UNL 16,300 ( 30 ) ( 285 )       VBBL 154 ( 14,400 ) ( 2 )       WDBL 311 ( 6,383 ) ( 6 )       YETI 134 ( 2,165 ) ( -2 )   
हेडलाइन
बेलहिया–बुटवल छ लेन सडक निर्माणमा त्रुटी
महोत्सवको तयारी पूरा
डेढ वर्षमा १५ सय उजुरी
जिवीस सिन्धुलीको प्रस्तावित वजेट साढे २ अर्व
नमस्ते हस्पिटलमा एक करोड लगानी थपिने

रहेनन् विवादित पूर्वआईजीपी लामा

मातृका दाहाल
काठमाडौं, १२ चैत – नेपाल प्रहरीका विवादास्पद र चर्चित महानिरीक्षक (आईजीपी) डीबी लामा (दिलबहादुर लामा)को मंगलबार राति निधन भएको छ । १९८४ सालमा नुवाकोटको गेर्खु गाविसमा जन्मेका लामाको हृदयघातबाट निधन भएको हो ।
भूतपूर्व नेपाल प्रहरी संगठनका संस्थापक अध्यक्षसमेत रहेका लामाले ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए । ००७ सालमा स्थापना भएको प्रहरीमा ११ औं संगठन प्रमुखको रूपमा ०३९ असारदेखि ०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा संगठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए ।
उनकै कार्यकालमा ०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो ।
त्यसले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । लामाकै कार्यकालमा ०४० सालमा प्रहरी अस्पताल (महाराजगञ्ज) र प्रहरी विद्यालय (साँगा) स्थापना गरिएको थियो । प्रहरी परिवार महिला संघ पनि उनकै कार्यकालमा स्थापना गरिएको थियो । सुगममा कार्यरत जनशक्तिलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा सरुवा गर्न विशेषगरी लामाकै कार्यकालमा थालिएको थियो । संगठनमा कार्यरत जनशक्तिले सुगम र दुर्गम दुवै क्षेत्रको अनुभव बटुल्नुपर्ने धारणा उनमा थियो ।
देशभर प्रहरी चौकीको स्वरुप एकै किसिमको बनाउन लामाले नै अग्रसरता देखाएका थिए । अहिले पनि देशभरका प्रहरी चौकीको पूर्वाधार÷भवन संरचनाको अवस्था एकै किसिमको पाइन्छ । पूर्वएआईजी कल्याण तिमल्सिना भन्छन्, “प्रहरीको आधुनिकीकरण र फौजी अनुशासन कायम गर्न स्वर्गीय लामाको योगदान अतुलनीय छ ।” लामाकै कार्यकालमा प्रहरी सेवा प्रवेश गरेकी पूर्वडीआईजी पार्वती थापा मगर भन्छिन्, “उहाँले खुला प्रतिस्पर्धाबाट महिलालाई प्रहरी सेवामा प्रवेश गराएकै कारण हामीले डीआईजी हुने अवसर पायौं, हामीबाहेक बहालवाला थुप्रै महिला प्रहरी अधिकृत संगठनमा दक्षता, क्षमता प्रदर्शन गरेर नेतृत्व लिनसक्ने स्थितिमा छन् ।”
०२९ देखि ०३५ सालसम्म आईजीपी बनेका खड्गजीत बराल नेपाल प्रहरीको इतिहासमा सबैभन्दा कुशल र सक्षम आईजीपीको रूपमा लामालाई लिन्छन् । बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीहरू ६३ वर्ष लामो प्रहरीको इतिहासमा बरालपछि संगठनलाई सफल र सक्षम नेतृत्व प्रदान गर्नेमा उनै लामालाई लिइन्छ ।
प्रहरी संगठनको आधुनिकीकरण र सक्षम नेतृत्व प्रदानमा स्वर्गीय लामाको योगदान जति छ, त्यति नै उनी विवादित पनि रहे । ०३६ सालमा धनकुटाको छिन्ताङमा प्रहरी दमन गरी १५ जनाको हत्या प्रकरणमा लामा विवादमा तानिएका थिए । उनी साधारण लेखपढमात्रै भएका प्रहरी अधिकारी भए पनि पञ्चायती प्रधानमन्त्री तुल्सी गिरी र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको सिफारिसमा आईजीपी बन्न सफल भएका थिए । ०४३ साल जेठमा सेवाबाट अवकाश पाएका लामा त्यसको केही महिनापछि नै सुन तस्करीको अभियोगमा पक्राउ परे । राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर गुरुङ २२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यस घटनाका मुख्य योजनाकार लामा भएको आरोप लाग्दै आएको छ ।
उनीसँगै तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अंगरक्षक (प्रमुख सेनानी) भरत गुरुङ पनि लामासँगै समातिए । सोही अभियोगमा लामा र गुरुङ करिब ५ वर्ष जेल बसे । पछि अदालतले प्रमाण नपुगेपछि सफाइ दिएको थियो । आफूमाथि दरबारले प्रतिशोध लिन सुन तस्करीको अभियोगमा फसाएको स्पष्टोक्ति दिँदै ०४६ सालको जनआन्दोलनपछि उनी कांग्रेसमा प्रवेश गरेका थिए । त्यसपछि निरन्तर पार्टीमा सक्रिय उनी ०५६ सालमा रसुवाबाट प्रतिनिधिसभा सदस्य (सांसद्) निर्वाचित भएका थिए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका सामान्य प्रशासन सहायकमन्त्रीसमेत बन्न उनी सफल भए । स्वर्गीय लामा नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन् ।

Comments

Epaper

परिसूचक

नेप्से 981.01 0.47
सेन्सेटिभ 209.13 0.05
फ्लोट 68.67 0.05
कारोबार रकम 227,039,900
सेयर संख्या 565,285
कारोबार संख्या 2018
सुन छापावाल 53000
सुन तेजाबी 52750
चांदी 715
...
ग्यास 1470
पेट्रोल 109.00
डिजेल 86.50
मत्तितेल 86.50
विद्युत् व्यवस्थापनमा चुकेको प्राधिकरण

विदेशमा नेपालीका अवैध धन

२०४६ सालको परिवर्तनपछि देशमा वैध–अवैध ढंगले सम्पत्ति कमाउने नवधनाढ्यहरूको संख्या व्यापक रूपमा बढेको छ । ...

अभिलेखाय