बोधगया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बोधगया
बोधगया
Bōdh Gayā
—  शहर  —
महाबोधि मन्दिर
बोधगया is located in India
बोधगया
बोधगया
निर्देशाङ्क: २४°४१′४२″उत्तर ८४°५९′२९″पूर्व / २४.६९५१०२° उत्तर ८४.९९१२७५° पूर्व / 24.695102; 84.991275निर्देशाङ्क: २४°४१′४२″उत्तर ८४°५९′२९″पूर्व / २४.६९५१०२° उत्तर ८४.९९१२७५° पूर्व / 24.695102; 84.991275
देश भारत
राज्य बिहार
जिल्ला गया
क्षेत्रफल
 - जम्मा २४९ किमी (९६.१ वर्ग मी)
जनसङ्ख्या (२०११)
 - जम्मा ३८४३४
 - जनघनत्व १५४.४/किमी (३९९.८/वर्ग मी)
भाषा
 - आधिकारिक मगधी, हिन्दी
समय क्षेत्र आइएसटि (युटिसी+५:३०)

भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित बोधगया गया जिल्ला नजीक एउटा सानो शहर छ । भनिन्छ बोधगयामा बोधि वृक्ष मूनी तपस्या गरि रहने गौतम बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो । त्यही बेलादेखि यो स्थल बौद्ध धर्मको अनुयायिहरूको लागि अत्यन्त महत्वपूर्ण छ। वर्ष २००२मा युनेस्को द्वारा यस शहरलाई विश्व सम्पदा स्थल घोषित गरियो ।

इतिहास[सम्पादन गर्ने]

करीब ५०० ई.पू.मा गौतम बुद्ध फाल्गु नदी किनारा पुगे र बोधि वृक्ष मूनी तपस्या गर्न बसे । तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो । यसपछि उनले त्यहा ७ हफ्ता अलग अलग ठाउँमा ध्यान गर्दै बिताए र फेरि सारनाथ गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरूले पछि त्यस ठाउँमा जान शुरू गरे जहाँ बुद्धले वैशाख महीनामा पूर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाउँ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।

चित्र दीर्घा[सम्पादन गर्ने]