अभिनेत्री सुरक्षा पन्त आफूलाई किताब ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग दाँज्ने गर्छिन्। प्रत्यक्ष हेर्दा सकम्बरी र सुरक्षाबीच कुनै समानता देखिँदैन तर जब उनी उपन्यास पढ्न थाल्छिन्, त्यसको शून्यवादमा आफूलाई तादात्म्य पाउँछिन् क्यार !
बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘क्वाथा’ मा कलाकार सुनिल थापा देखिने भएका छन्। बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफको डेब्यु फिल्म ‘क्वाथा’ लाई सलमान खान प्रोडक्सनले निमार्ण गर्दैछ।
अभिनेत्री वर्षा सिवाकोटीको पछिल्लो समय निर्देशक मिलन चाम्सँगको प्रेमको हल्ला चलेको थियो। फिल्म ‘वीर विक्रम २’को प्रदर्शनताका दुईको प्रेमको गसिप निकै चल्तीमा थियो। वर्षाले भने यस कुरालाई अस्वीकार गर्दैैै आएकी थिइन्।
फिल्मको प्रचारप्रसारमा मूलतः निर्माण टिमले दर्शक फकाउने काम गरिरहेको हुन्छ। ताकि ती दर्शक हलसम्म फिल्म हेर्न आइदिऊन्। बलिउड र नेपालका कलाकार दर्शक फकाउन माहिर छन्।
एकपछि अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा अनुबन्ध हुँदै आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा समेत चयन भएका छन्।
अमेरिकी गायिका टेलर स्वीफ्टले सांगीतिक करियरमा तुलनात्मक रुपमा संगीत अवार्ड जित्ने सूचीमा आफ्नो नाम दर्ता गरिसकेकी छिन्। उनको सांगीतिक यात्रालाई प्रोत्साहन गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ।
बच्चाको जन्मपछि काइली जेनरले आफ्नो कर्भ प्रदर्शन गरेकी थिइनन्। साथीको डकुमेन्ट्री नेटफ्लिक्समा सार्वजनिक हुने कार्यक्रममा भने उनले निर्धक्क आफ्ना अंगका अवयवहरु देखिने ड्रेस लगाएकी थिइन्।
सेमी न्युड तस्बिर सार्वजनिक भएसँगै बलिउड अदाकारा मन्दाना करिमी अहिले विवादमा छिन्। आफ्नो सोसल अकाउन्टमा बोल्ड तस्बिर सार्वजनिक गर्न नहिच्किचाउने उनले विवादित तस्बिर पनि आफैं राखेकी हुन्।