जेम्स म्याडिसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जेम्स म्याडिसन

जेम्स म्याडिसन चौथो अमेरिकी राष्ट्रपति हुन्। उनको जन्म सन् १७५१ मार्च १६मा भएको थियो। उनी सन् १८०९ मार्च ४ देखि सन् १८१७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८३६ जुन २८मा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]